भोट तान्न भोज

आइतबार बिहानैदेखि बेनीघाट, रोराङको ताल्तीबजारस्थित आधा दर्जन होटल भरिभराउ थिए ।बाम गठबन्धनका झन्डा टाँगिएका ती होटलमा चिउराका थैली, ब्रोइलरको मासु र भातका ताउली तयार थिए । दलका कार्यकर्ता स्थानीयलाई जति सकिन्छ खाऊँ भन्दै डाकिरहेका थिए । उनीहरू थैलीबाट आफूखुसी चिउरा झिक्थे, मासुचाहिँ होटल साहुले खटाएर दिन्थे । चेपाङ समुदायको भोट आकर्षित गर्न उम्मेद्वारले उनीहरूका लागि … Continue reading भोट तान्न भोज